FAQs Complain Problems

सामाजिक सुरक्षा वितरण सम्बन्धी सार्वजनिक सूचना ।

डिलासैनी गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सार्वजनकि सूचना बमोजिम सरोकारवाला सबैले तपसिल अनुसार तोकिएका आ-आफ्नो पाइक पर्ने स्थानहरुमा स्वयंम वा संरक्षक आवश्यक प्रमाण सहित उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिलिन हुन अनुरोध छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि